FAQs Complain Problems

पार्वतीकुण्ड बाट देखिएको दृष्य ।

Read More

आमाछोदिङमो गाउँपालिका १९ औं गाउँसभा ।

Read More

सक्षिप्त परिचय

रसुवा जिल्लाको  धार्मिक स्थल पार्बतीकुण्डबाट  नामाकरण गरिएको पार्बतीकुण्ड (आमाछोदिङमो) गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवसि्थत छ। यस् गाउँपालिकाको क्षेत्रफल  ६८३  बर्ग किलोमिटर रहेको छ। यस  गाउँपालिकामा कुल ६५१२  जनसंख्या रहेको छ। जलश्रोत  हिसाबले ज्यादै धनि आमाछोदिङमो गाउँपालिकाको विशेषता भनेको  यहाको  चिलिमे ,सानजेन र त्रिसुली जलबिधुत  आयोजना हो ।हरेक वर्ष हजारौ नेपाली तथा विदेशीहरु यस क्षेत्रमा  घुम्न अाउने गर्छन। यस गाउँपालिकामा वडा नं १ हाकु  , वडा  नं २ नेसिङ , वडा नं ३ गत्लाङ   , वडा नं ४ गोल्जुङ  र  वडा नं ५  चिलिमे  पर्छन। गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ४  गोल्जुङमा  संचालित छ।

 

No front page content has been created yet.

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9766430600
Email:
aamachhodingmo@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
//