आज मिति २०८३ साल मंसिर १० गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय श्री सीता वादीज्यू आमाछोदिङमो गाउँपालिकाको कार्यालयमा उपस्थित भई गाउँपालिकाभित्र महिला तथा बालबालिकाको वर्तमान अवस्था बारे जानकारी लिनु हुँदै ।